५० वर्ष अगाडिको
मैदान बोखर
चुत्राबेसी: वि.सं २०२९ सालमा अर्घाखाँची जिल्लाको चुत्राबेसी । यो फोटो लिएको ३ वर्षपछि २०३२ साल असोज महिनामा सदरमुका
म चुत्राबेसीमा आएको थियो । उतिबेला १२, १५ घर मात्र थिए । सबै खर र जस्तापाताले बनेका घरहरु थिए । थोरै पसलमा रहेको यस चुत्राबेसी बजारमा नुन, चिनी लगायतका अतिआवश्यक सामाग्री मात्र किन्न मिल्थ्यो । तस्बिरमा चुत्राबेसी, संखेटारी, गंगा प्रा
थमिक विद्यालय, कुर निस्कने बाटो, जनज्योति तिरको थोरै भाग लगायत हो । गंगा प्रावी मुनीदेखि तल भक्तिखोला, घोचे, बाँगी खोलाको बगर सबै सार्वजनिक जग्गा रहेको थियो । चुत्राबेशी