Thursday, November 25, 2021

चुत्राबेसी

 ५० वर्ष अगाडिको






मैदान बोखर






























































































































































































































































































































खाँचीकोट फुदवाङ साना किसान कृषि सहकारी संस्था लि





































शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराको पाँकुरीमा अवस्थित श्री पाँकुरी माध्यमिक विद्यालयमा













































































































































चुत्राबेसी: वि.सं २०२९ सालमा अर्घाखाँची जिल्लाको चुत्राबेसी । यो फोटो लिएको ३ वर्षपछि २०३२ साल असोज महिनामा सदरमुका


म चुत्राबेसीमा आएको थियो । उतिबेला १२, १५ घर मात्र थिए । सबै खर र जस्तापाताले बनेका घरहरु थिए । थोरै पसलमा रहेको यस चुत्राबेसी बजारमा नुन, चिनी लगायतका अतिआवश्यक सामाग्री मात्र किन्न मिल्थ्यो । तस्बिरमा चुत्राबेसी, संखेटारी, गंगा प्रा


थमिक विद्यालय, कुर निस्कने बाटो, जनज्योति तिरको थोरै भाग लगायत हो । गंगा प्रावी मुनीदेखि तल भक्तिखोला, घोचे, बाँगी खोलाको बगर सबै सार्वजनिक जग्गा रहेको थियो ।
 चुत्राबेशी