Monday, March 30, 2020

अर्घाखाँचीको ढाकावाङ-बहुलाखोलामा धमाधम रोपाई गर्न किसानहरु व्यस्त

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १, २ ढाकावाङमा असार महिनाको पहिलो हप्ता शुरु भएसँगै खेतमा धमाधम रोपाई गर्न किसानहरु व्यस्त छन् । ढाकावाङको बहुलाखोलामा असार महिनाको पहिलो हप्ता शुरु भएसँगै खेतमा धमाधम रोपाई गर्न किसानहरु व्यस्त हुन् । डट्कमका नविनले लिएका ढाकावाङको बहुलाखोला जारी रोपाईका फोटो फिचर:- www.arghakhanchi.com