Tuesday, September 11, 2012

अर्घाखाँचीको नरपानीमा तिज प्रतियोगिता

अर्घाखाँचीको नरपानीमा 'नरपानी बजार सुधार समिती' को आयोजनमा ब् हत प्रर्तियोगितात्मक तीज गीत कार्यक्रम सम्पन्न भ्एको छ। सो तिज प्रतियोगितामा जिल्लाका ११ समुहले भाग लिएका थिए। प्रतियोगितामा सगरमाथा आमा समुह नरपानी ७ - प्रथम भएर रु २५०० प्राप्त गरेको थियो। यसैगरी दोस्रो स्थानमा महालक्ष्मी आमा समुह ढिकुरा-८ २०००, तेस्रो श्रीजनाशिल आमा समुह खाचिकोट ९ रु १५०० र चौथो स्थानमा 'बाघ मारा आमा समुह' ७ को टोली ले रु १००० क्रमस पुरस्कार हात पारेका थिए। साथै उक्त तिज प्रतियोगितामा हजारौंको उपस्थित रहेको थियो।


" height="300" http:="http:" imageanchor="1" jpg="jpg" k="k" odd9zq350="odd9zq350" s1600="s1600" src="http://1.bp.blogspot.com/-0ROIZI_pAKo/UE8O8oclBDI/AAAA%3Ca%20href=" />
AAAABW8/F7wUVcJWExs/s400/image_1.jpg" width="400" />

Sunday, September 9, 2012

तस्विरमा तीज: रुपन्देहीको बुटवलमा गायिका कोमल वलीले दर्शकलाई नचाईन

रुपन्देहीको बुटवलमा गायिका कोमल वलीले दर्शकलाई नचाईन । स्वरकी धनी तथा शब्द सम्योजनमा माहिर एवम पछील्लो युवापुस्ताले मन पराएकी कलाकार कोमल वली बुटवलमा शनिबार एक कार्यक्रममा दर्शक माझ । जेनेरेसन मल्टिमिडियाले बुटवलको कालिका उच्चमावीको प्राङगणमा आयोजना गरेको कार्यक्रममा गायिका वलीले कुनै पनि गीत स्टेजमा गाइनन । दर्शकको बिच बिचमा पुगेर हातै तानी तानी तन्नेरी रोझेर नाच्न उस्काउने कलाकार वली सग बुटवलका दर्शक झुमेका थिए। तस्विर : उमाकान्त पाण्डे गाउंले - बुटवल