Sunday, September 9, 2012

तस्विरमा तीज: रुपन्देहीको बुटवलमा गायिका कोमल वलीले दर्शकलाई नचाईन

रुपन्देहीको बुटवलमा गायिका कोमल वलीले दर्शकलाई नचाईन । स्वरकी धनी तथा शब्द सम्योजनमा माहिर एवम पछील्लो युवापुस्ताले मन पराएकी कलाकार कोमल वली बुटवलमा शनिबार एक कार्यक्रममा दर्शक माझ । जेनेरेसन मल्टिमिडियाले बुटवलको कालिका उच्चमावीको प्राङगणमा आयोजना गरेको कार्यक्रममा गायिका वलीले कुनै पनि गीत स्टेजमा गाइनन । दर्शकको बिच बिचमा पुगेर हातै तानी तानी तन्नेरी रोझेर नाच्न उस्काउने कलाकार वली सग बुटवलका दर्शक झुमेका थिए। तस्विर : उमाकान्त पाण्डे गाउंले - बुटवल

No comments:

Post a Comment