Sunday, September 9, 2012

अर्घाखाँचीको खाचिकोटमा प्रतियोगीतात्मक तीज गीत कार्यक्रम

अर्घाखाँचीको खाचिकोट गाबिस वार्ड न. ५ डिहिडाँडा स्थित चन्द्रा प्र भा उ. माबिमा 'दियो ज्योति आमा समुह' डिहीडाडा ५ ले एक ब् हत तीज गीत कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा १८ समुहले भाग लिएका थिए। हजारौ दर्शकको उपस्थितमा आयोजीत सो तीज प्रतियोगीतामा प्रथम स्थानमा लालिगुरास आमा समुह नुवाकोट १ , दोस्रो स्थानमा 'प्रगतीपुन्ज आमा समुह 'खाचिकोट -६ भालुखोला , तेस्रो स्थानमा राधा कृष्ण आमा समुह खंचिकोट ५ र सान्त्नना श्रीजनासिल आमा समुहले आफ्नो स्थान हासिल गरेका थिए।



Wnp0/UEzU3XHBfbI/AAAAAAAABPw/F4wDsb4fUgI/s400/new46.jpg" />

MSFDngLsQ/s400/new26.jpg" width="400" />



No comments:

Post a Comment